ट्याक्स फाइलिङ
तपाईं फुल-टाइम कर्मचारी (Employee) हुनुहुन्छ, व्यापारी हुनुहुन्छ वा गिग वर्कर (Foodpanda/Keeta/Uber) — हामी तपाईंको ट्याक्स फाइल गरिदिन्छौं। हामी तपाईंको खर्च कटौती (Deductions) को हिसाब गर्छौं ताकि तपाईंले आवश्यकताभन्दा बढी ट्याक्स तिर्नु नपरोस्।
- व्यक्तिगत ट्याक्स रिटर्न
- स्वरोजगार र व्यवसायको आम्दानी
- कटौती र छुट (Deductions & allowances)